हार्दिक धन्यवाद तथा बधाई !!!
कास्की जिल्लाको पोखरा उपमहानगरपालिकाबाट उत्तर पश्चिममा माछापुच्छ«े हिमाल र अन्नपूर्ण हिमश्रृङखलाको काखमा रहेको यस श्री बराह उच्च माध्यमिक विद्यालयको स्थापना २०२४ सालमा भएको हो । स्थानीय समाजसेवीहरु तथा शिक्षाप्रेमीहरुको सक्रियतामा धिताल गा.वि.स. वडा नं. १, भिंडाबारीमा रहेका गाई–गोठहरु (गौशाला) लाई विस्थापन गरी २०२४ साल देखि नै नि.मा.वि. तहको पढाई सञ्चालन गर्ने गरी विद्यालय (पाठशाला) स्थापना भएको हो । २०२४ साल पौष महिनाको पहिलो विहिबार पौष ६ गते पञ्चमी तिथिको शुभ मुहुर्तमा शास्त्रीय विधि अनुसार विद्यालयको विधिवत स्थापना भई पठन–पाठन शुरु भएको हो भने घिताल–१, भिंडावारीमा रहेको स्थानीय बराह मन्दिरको नामबाट विद्यालयको नामाकरण गरिएको हो । गाई गोठहर...
Read More
+२ कक्षाहरु ः यस बिद्यालयमा बिगत २०६७ साल देखि सहुलियत शुल्कमा शिक्षा र ब्यवस्थापन बिषयमा +२ का कक्षाहरु अध्ययन अध्यापन गरिरहेको छ । शिक्षा बिषय तर्फ ऐच्छिक बिषयहरुमा अंग्रेजी, नेपाली, इतिहास, गणित, स्वस्थ्य शारिरीक बिषयहरु राखीएका छन् भने ब्यवस्थापन बिषय तर्...
Read More
प्राबिधिक शिक्षा ः प्राबिधिक शिक्षा तर्फ यस बिद्यालयले २०५७ साल देखि CTEVT को सम्बन्धनमा निजी रुपमा TSLC Vet J.T.A. १५ महिने र २ बर्षे कार्यक्रमको पठन पाठन गर्दै आएकोमा २०६८ साल देखी यसले TECS कार्यक्रमको स्वीकृति पाएको छ । त्यसै गरि शैक्षीक सत्र २०७२ श्रावण ...
Read More
TECS अन्तरगतVet. JTA का १५ महिने र २९ महिने कोर्षका कक्षाहरु पनि बिहानी सत्रमा नै सञ्चालन गरिएको छ । शैक्षिक सत्र २०७२ को श्रावण देखि I.Sc. Vet. JT कक्षा पनि सूचारु भइरहेका छन् ।
Read More